البحث

عبارات مقترحة:

الآخر

(الآخِر) كلمة تدل على الترتيب، وهو اسمٌ من أسماء الله الحسنى،...

الرحمن

هذا تعريف باسم الله (الرحمن)، وفيه معناه في اللغة والاصطلاح،...

القريب

كلمة (قريب) في اللغة صفة مشبهة على وزن (فاعل) من القرب، وهو خلاف...

चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू

النيبالية - नेपाली

المؤلف هيثم سرحان
القسم كتب وأبحاث
النوع نصي
اللغة النيبالية - नेपाली
المفردات نواقض الإيمان - متون العقيدة
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका प्रकारहरू र धर्मको स्तरको व्याख्या गरिएको छ। २-चार नियमहरु: एकेश्वरवादको नियम र यसको ज्ञानको व्याख्या गर्ने एक संक्षिप्त सन्देश, र केही शंकाहरू जुन बहुदेववादीहरू सित सम्बन्धित छन, र त्यसको उत्तर दिईएको छ। ३-इस्लामका विरोधाभासहरू: एक संक्षिप्त पाठ जसमा उनले मुस्लिमको धर्म माथि केहि खतरनाक मुद्दाहरूको उल्लेख गरेका छन्, र त्यो धेरै गम्भीर कुरा पनि हो, तिनीहरूबाट प्राय: जसो मुसलमान डराउने गर्छन् र आफुलाई त्यसबाट बचाउँछन्। लेखकले यसलाई सूची, तालिका र अनुभागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

المرفقات

1

चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू